१० कार्तिक २०८१ शनिबार
image/svg+xml

तरकारी तथा फलफूल व्यवसायीद्वारा अनुगमनमा असहयोग गरेकोप्रति क्षमायाचना

गत असोज २० गते कालीमाटी तरकारी र कुलेश्वर फलफूल बजार अनुगमन गर्न गएको टोलीलाई असहयोग गर्दै नाराबाजी गरेका व्यापारीहरूले आफूहरूबाट गल्ती भएको स्वीकार्दै माफी मागेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्