१० कार्तिक २०८१ शनिबार
image/svg+xml

उपयोगी गव्य उपेक्षित गाई

जनावरलाई हेर्ने मान्छेको दृष्टिकोणमा दयाभन्दा निर्दयीपन र स्वार्थीपन बढी देखिन्छ। मान्छेले अनेकथरी पशुपन्छी पाल्छ। पशुपन्छीपालनको धेय आम्दानी, मासु, दुध, मनोरञ्जन, सुरक्षा आदि बनाइएको हुन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्