९ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

एनआरएनएले आइतबार काठमाडौंमा ग्लोबल कन्क्लेभ गर्ने

१० अर्बको अक्षयकोश रहेको एनआरएन डेभलप्मेन्ट फण्ड सञ्चालनका लागि भइरहेको तयारीबारे छलफल गर्ने बताउँदै महासचिव जोशीले यसले गैरआवासीय नेपालीहरूद्वारा नेपालको आर्थिक र सामाजिक विकासमा योगदान पुर्‍याउने दीर्घकालीन परियोजनाहरूलाई सहयोग पुर्याउने विश्वास व्यक्त गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्