७ कार्तिक २०८१ बुधबार
image/svg+xml

राष्ट्रपति महिला उत्थान कार्यक्रमः गर्भवती तथा सुत्केरीका लागि वरदान

कर्णाली अधिकांश क्षेत्रमा सुविधासम्पन्न अस्पताल नभएका कारण यो कार्यक्रममार्फत हेलिकोप्टरबाट निःशुल्क उद्धार गरेर सुविधासम्पन्न अस्पताल पुर्याएर सुत्केरीको उपचार तथा गर्भवतीलाई सुत्करी गराउँदा यहाँका धेरैको ज्यान जोगिएको छ।

कर्णालीकाे बाढीले तीव्र कटान

कर्णाली नदीमा आएको बाढीले टीकापुर नगरपालिका–५ शाहीपुरमा तीव्र कटान थालेको छ। नदी केही दिनयता झण्डै ५ मिटर पश्चिमतर्फ  बग्न थालेको छ। नदी नियन्त्रणका लागि निर्मित तटबन्ध केही दिनअघि नै बगाईसकेको छ।

कर्णालीको तटिय क्षेत्रमा उच्च सर्तकता

कर्णाली नदी तटिय क्षेत्रमा प्रशासनले उच्च सर्तकर्ता अपनाउन आग्रह गरेको छ। कर्णाली नदीको चिसापानीस्थित गेजरिडरले पानी सतह उच्च मापन गरेपछि सार्वजनिक सूचनामार्फत नदी तटिय क्षेत्रमा उच्च सर्तकता अपनाउन आग्रह गरेको हो।

भ्रमणका नाममा पाँच महिनामा ६ लाख खर्च

कर्णाली प्रदेशका मन्त्रीहरूले पाँच महिनाको अवधिमा भ्रमण खर्चवापत ६ लाख रुपैयाँ राज्यकोषबाट सकेका छन्।

छानविन समिति गठन

कर्णाली प्रदेश सरकारले जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा साउन १ गते भएको घटनाको छानविनका लागि तीन सदस्यीय समिति गठन गरेको छ।

‘विजनेश’ नपाउँदा कर्णाली प्रदेशको संसद बैठक स्थगित

कर्णाली प्रदेशसभाको शुक्रबारको बैठकमा न्यून सांसदहरूको उपस्थिति थियो। ४० सदस्यीय प्रदेशसभाका सांसद मध्ये २१ जना मात्रै उपस्थित थिए। संसद बैठक २४ मिनेटमै अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भयो। विजनेश नहुँदा सांसदहरू घट्दै गएको सचिवालयले जनाएको छ।

छिटो छानबिन गर्न स्थानीयको माग

जुम्लावासीले कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा साउन ३ गते भएको घटनाको तत्काल छानबिन थाल्न माग गरेका छन् । उनीहरुले प्रतिष्ठानको कार्यकारी परिषद्ले गठन गरेको उच्चस्तरीय छानबिन समितिले दुई सातासम्म पनि छानबिन सुरु नगर्नु दुखद भएको बताएका छन्।

सुन निकाल्ने काम तर छैन माम (भिडियो)

पश्चिम नेपालको बर्दिया, कैलाली र कञ्चनपुरमा बसोबास गर्ने सोनाह जातिको पुख्यौली पेशा सुन खोज्ने हो। उनीहरु नदि किनारमा सुन खोजेरै गुजारा गर्छन। यो समुदायले खेतिपाती खासै गर्दैन। जीवन निर्वाहका लागि उनीहरु सुन चाल्छन् र नदिमा माछा मार्छन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्