६ कार्तिक २०८१ मंगलबार
image/svg+xml

दिल्लीबाट आएको भारतीय जहाजमा बम रहेको हल्ला, सुरक्षाकर्मी खानतलासी गर्दै

नयाँ दिल्लीबाट आएको भिस्टाराको जहाजलाई सुरक्षित ग्राउन्ड गरेर नेपाली सेनासहितका सुरक्षा निकायले सर्च अपरेसन गरिरहेको नेपाली सेनाले जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्