६ कार्तिक २०८१ मंगलबार
image/svg+xml

दसैँपछि घोडेपानी र पुनहिलमा पर्यटक बढे

चक्रीय अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रसिद्ध पर्यटकीयस्थल घोडेपानी र पुनहिलमा दसैँपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्