कर्णालीका ४८ स्थानीय तहमा आधारभूत अस्पताल छैनन्
स्वास्थ्य सेवा निर्देशनालयकाअनुसार कर्णाली प्रदेशका १० जिल्लाका ३१ स्थानीय तहमा मात्र आधारभूत अस्पताल सञ्चालनमा छन्।