२१ कार्तिक २०८२ शुक्रबार
image/svg+xml २१:२४ अपराह्न

सामसङ नेपालले ल्यायो ‘Galaxy Tab S11

सामसङ नेपालले आफ्नो सबैभन्दा प्रगतिशील र उत्कृष्ट ट्याब्लेट अनुभव प्रदान गर्ने ग्यालेक्सी Tab S11 नेपाली बजारमा सार्वजनिक गरेको छ।

‘नवनिर्मित टर्मिनल भवनबाट १० दिनभित्रै सेवा’

सुरुमा परीक्षणकालीन सेवा सञ्चालन गरिने र त्यसको करिब डेढ महिनापछि पूर्ण रूपमा नियमित सेवा सुरु गरिने तयारी भइरहेको छ।

विशेष महाधिवेशन मागकर्ताकाे उपेक्षा नगरौँ, चुनावअघि महाधिवेशन सुरु गरौँः योगेन्द्र चौधरी

‘पार्टीमा अहिले विशेष र नियमित महाधिवेशनको बहस भइरहेको छ,’ केन्द्रीय सदस्य चौधरीले भने, ‘दुवै बहस केन्द्रमा राखेर फागुन २१ को निर्वाचनअघि पार्टीको महाधिवेशन सुरु गर्नुपर्छ।

जन जागृति माथि देउरालीको जित

एन्फा प्रेसिडेन्ट लिग फुटबल २०८२ अन्तरगत शुक्रबारको खेलमा काँक्रेविहार यूथ क्लबले देउराली यूथ क्लबले जन जागृति क्लबलाई ३–१ ले हराएको छ ।

महामन्त्री द्वयलाई पौडेलको सुझाव: आफ्नै अभिव्यक्ति फर्केर सुन्नुस्, पार्टीको विधान पढ्नुस्

भोलि भावी पुस्ताले सभापतिमाथि भएको बर्बर आक्रमणपछि कांग्रेसले के भनेको रहेछ भनेर हेर्ने बेला हामीलाई ती पुस्ताले के भन्छन्?

विराटनगरका बालबालिकालाई स्वर्णविन्दु खुवाइने

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मोरङले कार्तिक २५ गते १ वर्षदेखि ५ वर्ष सम्मका बालबालिकालाई स्वर्णबिन्दु खुवाउने भएको हो ।

महाधिवेशनको मितिमा अल्झनुभन्दा जनतासँग जाने एजेण्डा बनाउ जुटोस कांग्रेस

कांग्रेसमा संस्थापन पक्ष नियमित महाधिवेशन हुनुपर्ने र त्यो महाधिवेशन चुनाव पछि गनुपर्नेमा उभिएको छ भने ईतर पक्ष चुनाव अघि नै विशेष महाधिवेशन गर्नुपर्ने आवाज उठाईरहेको छ ।

रास्वपाले भन्यो–पार्टी रिफर्म गर्नुपर्दैन, महाधिवेशन तोकिएको मितिमा असम्भव

‘रिफर्म वा स्वागतको बहानामा मूल नेतृत्व नै आयात गर्नुपर्ने अघोषित नीति र त्यहीअनुसारको प्रचारबाजी चाहिँ स्वीकार्य हुन सक्दैन,’ प्रतिवेदनमा भनिएको छ।

इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति युएईबाट पक्राउ

ज्यानसम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरी आज नेपाल ल्याएको छ ।

वैदेशिक रोजगारीमा गएका युवालाई बिस्तराले बोलाएपछि...

सपनाले मानिसलाई पर्खिन सक्ने बनाउँछ । कैयन् मानिस सुन्दर भविष्यको सपनामा डुबिरहेका हुन्छन् । तर सोचे जस्तो सबैको सपना पुरा नहुन पनि सक्छ ।

उपसचिव नै भन्छन: नापीको सरुवामा ठूलो लेनदेन भयो

सरुवा सूचीमै परेको एक जना उपसचिवले सामाजिक सञ्जालमा लेखेर प्रमुख नापी अधिकृतको सरुवामा आर्थिक लेनदेन र भ्रष्टाचारले पराकाष्ट्र नाघेको दाबी गरेका छन् ।

कञ्चनजंघा सेसेलुङ महिला गोल्डकप मंसिर १३ गतेदेखि

समितिका संयोजक चन्द्रकुमार थेबेका अनुसार यसअघि पुरुष फुटबल प्रतियोगिता हुँदै आएकोमा यसवर्ष ताप्लेजुङ जिल्ला अन्तरपालिका स्तरीय महिला फुटबल आयोजना गरिएको छ ।

विप्लव, घनश्याम र जनार्दन एक ठाउँ: नेताबाट जनता टाढिएकोमा चिन्ता

नेताहरूले राष्ट्रिय संकटको यस घडीमा सबै प्रतिबद्ध कम्युनिष्ट, समाजवादी, प्रगतिशील र देशभक्त शक्तिहरूलाई बृहत् मोर्चा निर्माणका लागि सहकार्य र एकताको पहल गर्न आह्वान गरेका छन् ।

जेन-जी आन्दोलन: आगजनी तथा तोडफोडमा संलग्न थप चार जना पक्राउ

राधेराधेमा रहेको यातायात व्यवस्था कार्यालय र सानोठिमीमा रहेको प्रहरी प्रभाग सानोठिमी तोडफोड तथा आगजनी गरेको घटनामा संलग्न उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्