६ कार्तिक २०८१ मंगलबार
image/svg+xml

रोटरी इन्टरनेशनलको पोलियो उन्मूलन अभियान

रोटरी इन्टरनेशनलले पोलियो उन्मूलनका लागि सचेतना अभियान सञ्चालन गर्ने भएको छ। रोटरीले यही कात्तिक ८ गते उपत्यकासहित सातै प्रदेशमा ‘इन्ड पोलियो नाओ’ विशेष अभियान सञ्चालन गर्न लागेको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्