५ कार्तिक २०८१ सोमबार
image/svg+xml

नेसपामा १ सय ५१ सदस्यीय केन्द्रीय समितिको प्रस्ताव

प्रस्तावित विधानमा १३ सदस्यीय पदाधिकारी रहने उल्लेख छ।जसमा एक जना अध्यक्ष, उपाध्यक्ष पाँच जना, महासचिव एक, पाँच जना सचिव र एक जना कोषाध्यक्ष रहने उल्लेख छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्