३ कार्तिक २०८१ शनिबार
image/svg+xml

सभापति लामिछाने जोडिएको सूर्यदर्शन सहकारीमा डेढ अर्ब अपचलन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सभापति रवि लामिछानेलाई पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा संलग्न भएको आरोपमा थप अनुसन्धान गर्न प्रहरीले शुक्रबार पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्