२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

भरतपुर अस्पतालमा चोरको बिगबिगी, कर्मचारी नै चोरीमा संलग्न

बिरामीको सामान र अस्पतालको जिन्सी सामग्री चोर्नेमा अस्पतालकै कर्मचारीसमेत रहेका छन्। भरतपुर अस्पतालले १५ दिन अगाडि अस्पतालकै कर्मचारीले मोवाईल चोरेको भेटाएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्