भरतपुर अस्पतालमा चोरको बिगबिगी, कर्मचारी नै चोरीमा संलग्न
बिरामीको सामान र अस्पतालको जिन्सी सामग्री चोर्नेमा अस्पतालकै कर्मचारीसमेत रहेका छन्। भरतपुर अस्पतालले १५ दिन अगाडि अस्पतालकै कर्मचारीले मोवाईल चोरेको भेटाएको थियो।