उज्यालो पर्वको समभाव सन्देश
चिन्तामा भुलेकालाई पनि चिन्तनमा लाग्न सक्ने बनाउँछ। अझ भगवानप्रति विश्वास गर्ने र उनलाई खुसी पार्न थरिथरिका फूल चढाउने हामी जस्ता हिन्दुका लागि त फूल झनै सुनमा सुगन्ध जत्तिकै भएकामा शंकै छैन।

बिजुलीको झिलीमिलीमा स्थानीय रमाउन थालेपछि तराईमा तिहार र छठका बेला माटोका पाला, दियो र भाँडाकुँडा बेचेर घरखर्च जुटाउँदै आएका महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रका कुम्भकारको चिन्तित भएका छन्।