५ वैशाख २०८२ शुक्रबार
image/svg+xml ६:५२ पूर्वाह्न

प्रधानमन्त्री ओलीको भाइटीका (तस्वीरमा)

ओलीले बहिनीहरु विष्णुमाया ढकाल, कौशिला कोइराला र विष्णु ओलीको हातबाट बिहान ११ बजेर ३७ मिनेटमा टीका लगाएका हुन्।

तन परदेशमा, मन घरदेशमा!

दुःखसुख जस्तो हुँदा पनि परिवारसँग बसेर दुई गाँस खानुको आनन्द र महत्त्व परदेशमा बस्नेहरूलाई अझै बढी थाहा हुने रहेछ। दशैंतिहारको रमझम विदेशमा बस्नेहरूका लागि एउटा मिठो सम्झना मात्रै हुने रहेछ।

यस वर्ष भाईमसलाको मूल्य ३० प्रतिशतले वृद्धि

ग्राहकहरुको भनाई छ, ‘पोहोरको तुलनामा यस पटक हरेक समानको भाउ बढेको छ।व्यापारीहरुले मिलाएर दिनुभए ग्राहकहरुलाई सजिलो हुने थियो।’

भक्तपुरका नेवार समुदायले आज म्हः पूजा र भोलि भाइटीका लगाउने

यो सँगै उपत्यकाका नेवार समुदाय र पहाडी जिल्लाका नेवार समुदायमा म्हः पूजामा अलमल देखिएको छ।

देशभर तिहारको झिलिमिली

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दूहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारका अवसरमा देशभर तिहारको झिलिमिली छाएको छ।

तिहारमा झिनियाँसँगै तयारी रोटीको माग उच्च

बागलुङ जिल्लामा तिहारको समयमा पछिल्लो समय झिनियाँ रोटीसँगै अन्य तयारी रोटीको खरिद बिक्री हुन थालेको छ।

तिहारमा भाइ कुरिरहेका ‘मखमली’हरू

भाइका लागि भनेर रोपेका मखमली आँगनको डिलभरि फुलेका छन्। तर भाई उड्दै छ। ‘तेल धारा लगाएर काललाई बरु रोक्न सकिन्थ्यो होला, गरिबीका कारण घर छाडेर जाँदै गरेको भाइलाई रोक्न सकिएन!

उमंगको उज्यालो

तिहार रमाइलो पर्व हो।ऊर्जा प्रदान गर्ने चाड हो।सकारात्मकता सिर्जना गर्ने समय हो।उज्यालोतर्फको यात्रा सुरु गर्ने शुभमुहूर्त हो।

तिहारको बिदामा पनि सर्वोच्च अदालत खुला रहने

तिहारको बिदामा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइ गर्न सर्वोच्च अदालत खुला हुने भएको छ।

उज्यालो पर्वको समभाव सन्देश

चिन्तामा भुलेकालाई पनि चिन्तनमा लाग्न सक्ने बनाउँछ। अझ भगवानप्रति विश्वास गर्ने र उनलाई खुसी पार्न थरिथरिका फूल चढाउने हामी जस्ता हिन्दुका लागि त फूल झनै सुनमा सुगन्ध जत्तिकै भएकामा शंकै छैन।

विद्यार्थीले उत्पादन गरे सयपत्री

उदयपुरको कटारी नगरपालिका ४ स्थित त्रिबेणी माध्यमिक विद्यालयका विद्यार्थीहरूले तिहार लक्षित सयपत्री फूल उत्पादन गरेका छन्।

धनतेरसका लागि सामान किन्नेको घुइँचो (तस्बिरहरू)

काठमाडौंको प्रमुख व्यापारिक स्थानहरूमा धनतेरसका लागि नयाँ सामान किन्नेको भिड लागेको छ।

कार्तिक कृष्णपक्षः आजदेखि यमपञ्चक सुरु

बिहान ११ः०१ बजेपछि कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज धनतेरस अर्थात् धनत्रयोदशी पर्व मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्