‘जलवायु वित्तका लागि कोप उपयोगी’
जलवायु परिवर्तनसम्बन्धी एक कार्यक्रमका वक्ताहरूले नेपाल जस्तो जलवायु परिवर्तनको चरम अभाव खेपिरहेको मुलुकले जलवायु वित्त प्राप्तिका लागि कोप जस्ता कार्यक्रममा दरिलो उपस्थिति जनाउनुपर्ने धारणा राखेका छन्।
जलवायु परिवर्तनसम्बन्धी एक कार्यक्रमका वक्ताहरूले नेपाल जस्तो जलवायु परिवर्तनको चरम अभाव खेपिरहेको मुलुकले जलवायु वित्त प्राप्तिका लागि कोप जस्ता कार्यक्रममा दरिलो उपस्थिति जनाउनुपर्ने धारणा राखेका छन्।
जलवायुविद् मञ्जित ढकालले कोप वार्ता प्रक्रियाको उपलब्धिमा जलवायु वित्तको नयाँ लक्ष्य (एनसिक्युजी) का बारेमा विकसित देशहरुले विकासोन्मुख देशहरुलाई वार्षिक तीन सय विलियन डलरसम्म उपलब्ध गराउने सहमति नै कोपको मुख्य सकारात्मक उपलब्धि भएको बताए।
राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु जोखिमको प्रभावबाट जोगिन आउदा दिनमा पर्वतीय देश र सामुद्रिक देश मिलेर साझा कार्यक्रमका साथ एकीकृत रुपमा काम गर्न आव्हान गरेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको शिखर सम्मेलन कोप-२९ मा नेपालका लागि आफ्ना विषय राख्ने उपयुक्त अवसर भएकाले यसको सदुपयोग गर्नुपर्नेमा जोड दिएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेल र माल्दिभ्सका राष्ट्रपति डा मोहम्मद मैज्जुबीच मंगलबार भेटवार्ता हुँदैछ।
एक सय ९२ भन्दा बढी मुलुकहरुको राष्ट्रप्रमुखदेखि उच्च पदस्थ अधिकारीहरु सामु उनको हिमालको सुरक्षाको मुद्दालाई प्राथमिकताका साथ प्रस्तुत गर्ने कार्यक्रम तय भएको राष्ट्रपतिकोे सचिवालयले जनाएको छ।
नेपाल पनि पर्वतीय मुलुक भएकाले यस्तो असरबाट स्वतः प्रभावित हुनु स्वाभाविक हो। यस्तो अवस्थामा हुन लागेको कोपको पछिल्लो शृंखलामा उपस्थित भएर आफ्ना पीडा दरिलोसँग राख्न र उचित क्षतिपूर्तिका लागि तर्क र प्रमाणसहित आवाज उठाउन प्रतिनिधित्व हुनुपर्नेमा दुई मत छैन।
कोप सम्मेलन केवल हरियो नाटक मात्रै भएको भनिन्छ । अब पनि यसरी नै कार्बन अफ ट्रेकमा हिँड्ने हो भने पृथ्वीको तापमान सन् २०५० मै दुई डिग्री माथि हुँदै विश्व भयानक पर्यावरणीय विनासतिर जान्छ भनी वैज्ञानिकहरूले चेतावनी दिइरहेका छन्। कोप–२९ मा पनि यसै चिन्ताको वरिपरि छलफल हुने देखिन्छ।