७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

राष्ट्रपति पौडेलको आह्वान: जलवायु जोखिमबाट बच्न पर्वत र समुद्री देशको साझा योजना जरुरी

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु जोखिमको प्रभावबाट जोगिन आउदा दिनमा पर्वतीय देश र सामुद्रिक देश मिलेर साझा कार्यक्रमका साथ एकीकृत रुपमा काम गर्न आव्हान गरेका छन्।

कोप-२९ नेपालका लागि आफ्ना विषय राख्ने उपयुक्त अवसर हो : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको शिखर सम्मेलन कोप-२९ मा नेपालका लागि आफ्ना विषय राख्ने उपयुक्त अवसर भएकाले यसको सदुपयोग गर्नुपर्नेमा जोड दिएका छन्।

राष्ट्रपति पौडेल र माल्दिभ्सका राष्ट्रपति मैज्जुबीच भेट हुँदै

राष्ट्रपति रामचन्द्र पौडेल र माल्दिभ्सका राष्ट्रपति डा मोहम्मद मैज्जुबीच मंगलबार भेटवार्ता हुँदैछ।

आजबाट कोप–२९ सुरुः नेपालले जलवायुजन्य जोखिमका उदाहरण दिँदै

एक सय ९२ भन्दा बढी मुलुकहरुको राष्ट्रप्रमुखदेखि उच्च पदस्थ अधिकारीहरु सामु उनको हिमालको सुरक्षाको मुद्दालाई प्राथमिकताका साथ प्रस्तुत गर्ने कार्यक्रम तय भएको राष्ट्रपतिकोे सचिवालयले जनाएको छ।

कर्मचारीको ‘कोप क्याराभान’

नेपाल पनि पर्वतीय मुलुक भएकाले यस्तो असरबाट स्वतः प्रभावित हुनु स्वाभाविक हो। यस्तो अवस्थामा हुन लागेको कोपको पछिल्लो शृंखलामा उपस्थित भएर आफ्ना पीडा दरिलोसँग राख्न र उचित क्षतिपूर्तिका लागि तर्क र प्रमाणसहित आवाज उठाउन प्रतिनिधित्व हुनुपर्नेमा दुई मत छैन।

कोप–२९ मा नेपालले के गर्ने ?

कोप सम्मेलन केवल हरियो नाटक मात्रै भएको भनिन्छ । अब पनि यसरी नै कार्बन अफ ट्रेकमा हिँड्ने हो भने पृथ्वीको तापमान सन् २०५० मै दुई डिग्री माथि हुँदै विश्व भयानक पर्यावरणीय विनासतिर जान्छ भनी वैज्ञानिकहरूले चेतावनी दिइरहेका छन्। कोप–२९ मा पनि यसै चिन्ताको वरिपरि छलफल हुने देखिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्