१ कार्तिक २०८१ बिहीबार
image/svg+xml

मन्थलीका होटल भरिभराउ

लुक्ला तथा मन्थलीको मौसममा बेलाबेला खराबी आइरहन्छ। यसकारण पर्यटकहरू मन्थलीमा ‘होल्ड’ हुनुपर्दा यहाँका होटल व्यवसायीलाई माग धान्न धौधौ हुने गर्छ। हाल त्यस्तै भइरहेको छ।

तीन सय बढीलाई छात्रवृत्ति वितरण

मन्थली नगरपालिका–१ सानी मदौका स्थानीय तेजप्रसाद सुवेदीले व्यक्तिगत खर्चमा जिल्लाका विभिन्न नौ वटा विद्यालयका तीन सय १२ जना गरिब तथा जेहेन्दार छात्राहरुलाई छात्रवृत्ति वितरण गरेका छन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्