समाज तीन महिनामा ६ गैँडा मरे चितवन राष्ट्रिय निकुञ्जमा तीन महिनामा ६ गैँडा मृत भेटिएका छन्। साउन महिनायता ती गैँडा मृत भेटिएका हुन्। नागरिक २८ आश्विन २०८१ सोमबार १ मिनेट पाठ Facebook Twitter Linkedin