२८ आश्विन २०८१ सोमबार
image/svg+xml

धार्मिक पर्यटन प्रवर्द्धन गर्दै मनिथान मन्दिर

मन्दिर परिसरबाट धवलागिरि, माछापुच्छ्रे, अन्नपूर्णलगायत आधा दर्जन हिमाल एकैसाथ अवलोकन गर्न सकिन्छ। यहाँ आसपास क्षेत्रका चण्डी देउराली, कोटभैरव, कण्ठदेवी मन्दिर पनि धार्मिक महत्त्वका तीर्थस्थल हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्