२८ आश्विन २०८१ सोमबार
image/svg+xml

आज पनि दसैंको टीका लगाइँदै,भोलिदेखि कार्यालय खुल्ने भएसँगै काठमाडौं फर्किने क्रम पनि सुरू

आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिन जमरा विसर्जन गरेपछि टीका लगाउने क्रम पनि सकिनेछ। फूलपातीका दिन बिहीबार शुरु भएकोबडादशैँको सार्वजनिक बिदा आजसम्म छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्