प्रधानमन्त्री ओलीले बुबा मोहनको हातबाट टीका र जमरा ग्रहण गरे
यसपटक प्रधानमन्त्री ओलीले परिवारसँग मात्रै टीकाको कार्यक्रम राखेका हुन्। देशमा विपतका कारण हजारौं नागरिक पिडामा रहेको भन्दै उनले सर्वसाधारणलाई टीकाको कार्यक्रम नराखिएको बताएका हुन्।