१० मंसिर २०८१ सोमबार
image/svg+xml

भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीद्वारा मुक्तिनाथमा पूजाअर्चना

नेपालको औपचारिक भ्रमणमा रहेका भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीले शनिबार मुस्ताङ जिल्लास्थित मुक्तिनाथ मन्दिरको भ्रमण गरेका छन।

सरस्वती क्लबले थ्री बाइ थ्री स्ट्रिट विश्व च्याम्पियनसिप खेल्ने

सरस्वती युथ क्लबले थ्री बाइ थ्री स्ट्रिट विश्व फुटबल च्याम्पियनसिप खेल्ने भएको छ।

वायनाड उप निर्वाचन: प्रियंका गान्धी फराकिलो मतान्तरले विजयी

प्रियंकाको लोकसभा प्रवेशपछि अब दुई दाजु बहिनीको जोडीले संसद्बाट नरेन्द्र मोदी सरकारलाई कठिन चुनौती पेस गर्ने अडकलबाजी भइरहेको छ ।

प्रधानमन्त्रीलाई काम होइन, सरकार ढल्दैन भनेर भाषण गर्नुपर्ने बाध्यता छ: विप्लव

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले प्रधानमन्त्री केपी शर्मा ओलीको काम नै सरकार ढल्दैन भनेर भाषण गर्ने रहेको टिप्पणी गरेका छन्।

मधेस सरकारको नेतृत्व काँग्रेसको बनाउनुपर्छ: महामन्त्री शर्मा

आफ्नो मधेस दौडाहाका क्रममा जनमत पार्टी नेतृत्वको सरकारसँग जनता सन्तुष्ट नरहेको पाइएको पनि महामन्त्री शर्माले बताए ।

चार महिनामा साढे चार खर्ब व्यापार घाटा

चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा मुलुकले साढे चार खर्बभन्दा बढीको व्यापार घाटा व्यहोरेको छ।

गौतम बुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान दिगो रुपमा हुन्छ : मन्त्री पाण्डे

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्।

चन्दको दाबी: ओली सरकार एकै रातमा ढल्न सक्छ

नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का महासचिव नेत्रविक्रम चन्दले वर्तमान एकै रातमा ढल्न सक्ने दाबी गरेका छन् ।

चिलिमेका तीनवटै आयोजना सम्पन्न, एक सय ६८ मेगावाट थप

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत्को अगुवाइमा रसुवामा सुरु भएका तीन वटा जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भएको छ।

पूर्वाञ्चल विश्वविद्यालयले बाल विकासबारे अन्तर्राष्ट्रिय सम्मेलन गर्दै

पूर्वाञ्चल विश्वविद्यालयको शिक्षा शास्त्र संकायले बाल विकास सम्बन्धी दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ ।

धान फल्ने खेतमा लगाएको सुन्तलाबाट दश लाख आम्दानी

१३ वर्षअघि अंश वापत पाएको पाँच रोपनी धान फल्ने खेतमा सुन्तलाका बिरुवा रोप्दा बेनी नगरपालिका–४ सुर्केमेलाका डिलबहादुर केसीलाई धेरैले गाली गरेका थिए।

विश्वकपमा छनोट भएका महिला क्रिकेट खेलाडी सम्मानित

विश्वकपमा छनोट भएको १९ वर्ष मुनिको महिला क्रिकेट टोलीका सदस्यलाई कञ्चनपुरमा नगदसहित सम्मान गरिएको छ।

सार्क मुलुकका पर्यटकको आकर्षण बन्दै ‘हट एयर बेलुन’

पर्यटकीय राजधानी पोखरा प्राकृतिक सुन्दरताले मात्र होइन साहसिक खेलहरूका लागि पनि उत्तिकै प्रसिद्ध छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्