१० पुस २०८२ बिहीबार
image/svg+xml

इटा उत्पादनमा नयाँ प्रविधि

समयको धुलोले ढाकिएका भवन, भत्किँदै गएका चिम्नी र सुनसान परिसरले यहाँ कुनै समय आधुनिक प्रविधिबाट इटा उत्पादन हुने उद्योग सञ्चालनमा थियो भन्ने कुरा इतिहास वन्दै गएको छ ।

डीआईडी कपमा बाल्मिकीको जित

धरान रंगशालामा भएको खेलमा निधी सेकेन्डरी स्कुल विर्तामोड झापालाई २-१ गोल अन्तरले हराउँदै बाल्मिकी स्कुल विजयी भएको हो ।

एकाएक चुलिएको ‘बालेन–वार्ता’: पूर्व प्रधानमन्त्रीदेखि जेन–जीको लर्को

बालेनले चलाएका यी वार्ता तथा संवादका शृङ्खलाले कस्तो निकास दिन्छन्? त्यसको नतिजा हेर्न जेन–जी देखि वैकल्पिक राजनीतिका वकालतकर्ता र स्थापित राजनीतिक दलहरूले व्यापक चासो छ।

नयाँ र वैकल्पिक शक्तिहरूसँग मिल्न बाबुरामले दिए बालेनलाई सुझाव

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई नयाँ र वैकल्पिक शक्तिहरू एकताबद्ध भएर अघि बढ्न सुझाव दिएका छन्।

कांग्रेस महामन्त्री शर्मा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने

उनले भने, 'मेरो आग्रह छ चुनावमा अनुहार बदलेर जानुपर्छ । बढीभन्दा बढी युवा र नयाँ साथीहरूलाई अवसर दिनुपर्छ ।'

यातायातमा बिचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले यातायात क्षेत्रमा हुने विकृति रोक्न विभिन्न यातायात कार्यालयहरूमा छापा मारेको छ।

जैविक विविधता संरक्षण गर्न पूर्वमा ‘ओइसिएम’ अध्ययन गरिँदै

संरक्षित तर आधिकारिक पहिचान नभएका क्षेत्रको जैविक विविधता बचाइराख्ने प्रयासस्वरूप अनुसन्धान र छलफल थालिएको छ ।

अब निर्वाचनको वातावरण बनाउनुपर्छ: उपसभापति गुरुङ

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् ।

कपिलवस्तुमा क्रिसमस रौनक

प्रेम, शान्ति र मुक्तिको प्रतीकका रूपमा कपिलवस्तुका इसाई समुदायले आफ्नो प्रमुख पर्व क्रिसमस धुमधामका साथ मनाएका छन्।

अन्तरराष्ट्रिय मैथिली सम्मेलन भोलिदेखि

मैथिली भाषा–साहित्य, मिथिला संस्कृति, सभ्यताको संरक्षण, सम्वद्र्धन गर्न भोलिदेखि विराटनगरमा दुई दिने अन्तरराष्ट्रिय मैथिली सम्मेलन–२०२५ हुने भएको छ ।

याक चौरी पाल्नेलाई ५० प्रतिशतसम्म अनुदान

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले ५० प्रतिशत अनुदानमा याक, चौरी तथा च्याङ्ग्रा प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ।

एनआई सी एशिया बैंकको संचालक समितिको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त

नवनियुक्त अध्यक्ष अग्रवालज्यूले नेपाल राष्ट्र बैंकका गर्भनर डा.विश्वनाथ पौडेलसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।

बालेन लक्षित ओलीको टिप्पणी- देश बनाउँछु भन्नेहरू नै नशामा भेटिन्छन्

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देश बनाउँछु भन्ने र चर्चामा रहेका व्यक्तिहरू नै नशामा भेटिने गरेको आरोप लगाएका छन्। उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहप्रति लक्षित गर्दै यस्तो बताएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्