२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

बीपी राजमार्गमा गाडी चल्न थाले

धेरैजसो ठाउँमा खोला फर्काएर बगरमा सडक बनाइएको छ भने केही ठाउँमा पुरानै सडक मर्मत गरेर गाडी चल्नसक्ने बनाइएको छ। १४ दिनदेखि राजमार्ग बन्दहुँदा पूर्व जाने अधिकांसले यात्रा स्थगन गरेका थिए।

कर्णालीमा एक वर्षभित्र सवारी दुर्घटनामा परी ११२ जनाको मृत्यु

कर्णाली प्रदेशमा एक वर्षमा सवारी दुर्घटनामा परी एक सय १२ जनाको मृत्यु भएको छ।

काठमाडौं उपत्यकामा गत आर्थिक वर्ष सवारी दुर्घटनामा परी १७६ जनाको मृत्यु, १० लाखबढी कारबाहीमा

काठमाडौं उपत्यकामा गत आर्थिक वर्ष सानाठुला गरी विभिन्न सवारी दुर्घटनामा परी १७६ जनाको मृत्यु भएको छ। ती दुर्घटनामा ८ हजार ३०५ जना घाइते भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क छ।

सवारी दुर्घटनामा १० जनाको मृत्यु, ३९ घाइते

दक्षिणी मेर्सिन प्रान्त टर्किमा आईतवार भएको सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको छ भने ३९ जना घाइते भएका छन्।

चार सवारी साधन दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या दुई पुग्यो (अपडेट)

नारायणगढ-मुग्लिन सडक खण्डमा आइतबार राति भएको सवारी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ।

हेटौंडामा सवारी दुर्घटनामा एकको मृत्यु

मकवानपुरको हेटौंडा उपमहानगरपालिका ११ थानाभर्‍याङस्थित पूर्व-पश्चिम सडक खण्डमा गए राति बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ।

मकवानपुरमा सवारी दुर्घटना, दुईजनाको मृत्यु, एक घाइते

मकवानपुरको बकैया गाउँपालिका– १२ चौतारास्थित कान्ति लोकपथमा आज बिहान सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्