२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

दसैंमा पदयात्रामा जाँदै हुनुहुन्छ? यसरी गर्नुस् तयारी!

प्राकृतिक सौन्दर्य, विशिष्ट भूगोल, हावापानी, जैविक विविधता, हिमाली जनजीवन, सभ्यता र संस्कृतिको अवलोकनसँगै घुमफिरको आनन्द बटुल्न पर्यटहरू पदयात्रामा निस्कन्छन्।

मनप्रिय मनाङ

प्रकृतिअघि मानव जातिले गरेका ठूलाठूला आविष्कार पनि कहिलेकाहीँ फिका लाग्छन्। हिमालपारि मनाङको यात्राभर हाम्रो मनमा यस्तै यस्तै कुरा खेलिरहे।

अपी हिमाल बेसक्याम्पसम्म पुग्ने व्यवस्थित ट्रेकिङ रूट खुल्यो (तस्बिरसहित)

सुदूरपश्चिम प्रदेशको दार्चुलामा रहेको अपी हिमाल बेसक्याम्पसम्म पुग्ने ट्रेकिङ रूट सञ्चालनमा आएको छ । आवश्यक पूर्वाधारसहितको बेसक्याम्पसम्म पुग्ने ट्रेकिङ रुट पर्यटकहरुका लागि औपचारिक रुपमा खुलेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्