२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

नवरात्रको अन्तिम दिन आज महागौरी र सिद्धिदात्रीको पूजा आराधना गरिँदै

आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी जमरा राखिएको पूजा कोठा वा दशैं घरमा आज नवदुर्गा मध्येकी नवौं देवी सिद्धिदात्रीको विधिपूर्वक पूजा आराधना गरिन्छ । दुर्गाको प्रतीकका रूपमा कन्यालाई पूजा गरी दक्षिणासमेत दिइन्छ।यस अवसरमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि विधिपूर्वक पूजा आराधना गरिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्