एउटै मञ्चमा ओली, देउवा र दाहाल
नेपालको संक्रमणकालीन न्यायसम्बन्धी कार्यक्रममा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री कांग्रेस सभापति शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री माओवादी अध्यक्ष पुष्पकमल दाहाल सहभागी भएका हुन्।
नेपालको संक्रमणकालीन न्यायसम्बन्धी कार्यक्रममा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री कांग्रेस सभापति शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री माओवादी अध्यक्ष पुष्पकमल दाहाल सहभागी भएका हुन्।
पूर्वप्रधानमन्त्री देउवाले पूर्वराजालाई बोकेर हिँडेको राप्रपा र राप्रपाका नेता कार्यकर्ताले पनि दुःख पाउने टिप्पणी गरे ।
समग्रमा कांग्रेस समयभन्दा पछाडि छ, विभाजित छ र संकीर्ण छातीहरुले भरिएको छ । भनौं जसलाई पुरातनवादीहरु प्रतिगामी राजावादीहरुले समेत लतार्न थालेका छन् । आखिर कांग्रेस यति कमजोर र भुत्ते किन भयो रु के कांग्रेसको आत्मा मरेको हो ?
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधानअनुसार कुनैपनि पार्टीको बहुमत आउन धेरै गाह्रो रहेको बताएका छन्।
परराष्ट्रमन्त्री डा आरजु राणा देउवा संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को ५८औँ उच्चस्तरीय सत्रमा भाग लिन भोलि (फागुन १० गते) स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गर्दै छिन्।
सभापति शेरबहादुर देउवा बाहेकका नेपाली कांग्रेसका नेताहरूलाई १५औं महाधिवेशन लागिसकेको छ। विधानत:अबको १० महिनाभित्र भइसक्नुपर्ने १५औं महाधिवेशनका लागि डा. शेखर कोइराला, गगन थापाहरू आफ्नै तरिकाले तीव्र तयारीमा जुटिसकेका छन्।
नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा भारत जाँदैछन्।
विधानत: नेपाली कांग्रेसको १५औं महाधिवेशन अबको १० महिनाभित्र भइसक्नुपर्छ। तर,मितिका बारेमा कांग्रेसमा विवाद सुरु भएको छ। संस्थापन पक्ष २०८६ तिरै पुर्याइँदा पनि ठीकै हुनेमा छ भने संस्थापनइतर पक्ष १५औं महाधिवेशन विधानले तोकेकै समयमा हुनुपर्ने अडानमा छ।
चालु आर्थिक वर्ष ०८१/८२ को बजेट कार्यान्वयनमा सबैभन्दा कमजोर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय देखिएको छ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारीमा रकम जम्मा गर्नेहरूको रकमको ग्यारेन्टी हुनु आजको आवश्यकता भएको बताएका छन्।
परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले आज यहाँ शिष्टाचार भेट गरेका छन्।
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक गणतन्त्रले जनतालाई वास्तविक अर्थमा जनार्दन बनाएको बताएका छन्।
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले चाडपर्वले नेपालीहरूका बीचमा सुमधुर सम्बन्ध कायम गर्न सघाउनाका साथै अनेकतामा एकता कायम गरी राष्ट्रिय भावनाको जगेर्ना गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरेका छन्।
सत्तारुढ दलहरूले भूमि आयोगको जिल्ला अध्यक्षको भागबन्डा मिलाएका छन्। गठबन्धनमा रहेका कांग्रेस, एमाले र सरकारलाई समर्थन गर्ने दलहरूले भागबन्डा मिलाएका हुन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हिमालयमा हिउँ नहुनु दुखद् रहेको बताएका छन्।