२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

सादगीको अर्को नाम रतन टाटा, जो जीवनभर अविवाहित थिए

कपुरसँगको वार्तालापमा रतनले भनेका थिए – ‘विदेशमा पढ्दा कहिलेकाही घरबाट पठाएको पैसा सकिदा धेरैपटक मैले आफ्नो खर्च टार्न होटलमा भाडा समेत माझेको छु ।’

भारतका प्रसिद्ध व्यवसायी रतन टाटाको निधन, राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने

राति करिब २ बजे उनको शव अस्पतालबाट घर ल्याइएको बताइएको छ। महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले टाटाको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने बताएका छन्।

टाटाको फ्लोड फिक्स रिस्टोरेसन क्याम्प : घरमै गाडी जाँच हुने

टाटा मोटर्सले देशव्यापी आइपरेको बाढिपहिरो तथा डुवानका घटनाबाट क्षति पुगेका टाटा प्यारेन्जर गाडीहरुमा थप क्षति हुनबाट रोक्नका लागि आपतकालिन सर्भिस सुविधाको व्यवस्था गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्