७ पुस २०८१ आइतबार
image/svg+xml

टाटा मोटर्सको पुराना गाडीसँग टियागो इभी र पन्च इभी साट्न सकिने

सिप्रदी ट्रेडिङका अनुसार, भोलि (बिहीवार) देखि ३ दिनसम्म आयोजना हुने यस कार्यक्रममा जुनसुकै ब्राण्डका पुराना गाडीहरुलाई डाउन पेमेन्ट राखेर नेपालमा सर्वाधिक रुचाइएका टाटाका अत्याधुनिक प्रविधियुक्त टियागो इभी र पन्च इभी लगायतका गाडीहरु साट्न सकिने छ ।

टाटाको 'टियागो 'इभी धनतेरस एक्सचेन्ज धमाका'

मेलामा सहभागी भएर ग्राहकहरुले टियागो इभिको हरेक बुकिङ्गमा सुनको असर्फी वा आइ फोन १६ प्रो प्राप्त गर्न सक्नेछन्। यी अफरहरु धनतेरस एक्सचेङ्ग धमाकाको ३ दिनका लागि मात्र लागु हुनेछ।

टाटाका एस इभी फ्ल्याटबेड र सिएलभी विद्युतीय गाडीहरु अब इटहरीमा, के छन् अफर ?

दशैं–तिहार विशेष छुट अफरसहित सुलभ मूल्यमा आफ्ना ग्राहकहरुको खुसियालीको सारथीकै रुपमा नयाँ मोडेल ल्याइएको टाटाले जनाइएको छ ।

राप्रपा महामन्त्री राणा अस्पतालबाट डिस्चार्ज, केही दिनमै नेपाल फर्कने

भारतको मुम्बईमा उपचाररत राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा धवलशम्शेर राणा अस्पतालबाट डिस्चार्ज भएका छन्। गिंजामा क्यान्सर देखिएपछि राणालाई मुम्बईस्थित टाटा मेमोरियल अस्पतालमा भर्ना गरिएको थियो। डा.सुल्तान प्रधानको टीमले शल्यक्रिया गरेको थियो।

सादगीको अर्को नाम रतन टाटा, जो जीवनभर अविवाहित थिए

कपुरसँगको वार्तालापमा रतनले भनेका थिए, ‘विदेशमा पढ्दा कहिलेकाही घरबाट पठाएको पैसा सकिदा धेरैपटक मैले आफ्नो खर्च टार्न होटलमा भाडा समेत माझेको छु।’

भारतका प्रसिद्ध व्यवसायी रतन टाटाको निधन, राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने

राति करिब २ बजे उनको शव अस्पतालबाट घर ल्याइएको बताइएको छ। महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले टाटाको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने बताएका छन्।

टाटाको फ्लोड फिक्स रिस्टोरेसन क्याम्प : घरमै गाडी जाँच हुने

टाटा मोटर्सले देशव्यापी आइपरेको बाढिपहिरो तथा डुवानका घटनाबाट क्षति पुगेका टाटा प्यारेन्जर गाडीहरुमा थप क्षति हुनबाट रोक्नका लागि आपतकालिन सर्भिस सुविधाको व्यवस्था गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्