२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

दसैँमा फोन अफ नगर्न कर्मचारीलाई खानेपानीमन्त्रीको निर्देशन

मन्त्री यादवले भने, 'हामी जनताका सेवक हौँ, मानिसलाई पानी नभई नहुने चिज हो । चाडपर्वका बेला पानीका विषयमा समस्या आउन सक्छन्, मोबाइल अफ नगर्नुहोला ।'

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्