२३ आश्विन २०८१ बुधबार
image/svg+xml

पहिलो टेस्टमा पाकिस्तानविरुद्ध इंल्यान्डको गतिलो जवाफ

३२ रनबाट तेस्रो दिनको खेल थालेका जोए रुट दिनको खेलको समाप्तिमा १७६ रनमा नटआउट छन् । यसको अर्थ उनी चौथो दिन पनि क्रिजमा देखिने छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्