१० मंसिर २०८१ सोमबार
image/svg+xml

साकेलामा जन श्रमदानबाट काठे पुल निर्माण

खोटाङको साकेलाका स्थानीयबासीले जनश्रम जुटाएरै स्थानीय खोलामा काठे पुल निर्माण गरेका छन्।

जनश्रममा समन्वय प्रमुख र गाउँपालिका अध्यक्ष

जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई र साकेला गाउँपालिका अध्यक्ष रविप्रकाश राई बिग्रेको सडक मर्मत गर्न श्रमदान अभियानमा जुटेका छन्।

लामीडाँडा विमानस्थल उद्घाटनको पाँच वर्ष, अझै नियमित उडानको टुङ्गो छैन

समिट एयरको नाइन एन–एएम्जी विमानले परीक्षण उडान भरेपछि उद्घाटन गरिएको कार्यक्रमलाई उनले लामीडाँडा विमानस्थलमा नियमित उडान भराउनका लागि प्राधिकरणसँग छलफल भइरहेको जानकारी दिएका थिए। तर, विमानस्थलमा परीक्षण उडान भरेपछि अहिलेसम्म एकपटक पनि विमान उडान तथा अवतरण भएको छैन।

वडाध्यक्षको खोजी गरीपाउँ भन्दै वडाबासीको ज्ञापनपत्र

जनताद्वारा चुनिएका वडाध्यक्ष कटुवाल अमेरिका गएको लामो समयसम्म गाउँ नफर्केपछि उनको खोजी गरिपाउँ भन्दै वडाबासीले गाउँपालिकालगायत विभिन्न निकायमा ज्ञापनपत्र बुझाएका छन्।

खोटाङको राजापानीमा बाघको श्रृङखलाबद्ध बिझाँई

खोटाङको हलेसी तुवाचुङ नगरपालिका ११ राजापानीका विभिन्न गाउँमा जंगलबाट पसेको बाघले आतङक मच्चाईरहेको स्थानीयले बताएका छन्।

खोटाङको राजापानीमा बाघ आतङ्क

जङ्गलबाट गाउँ पसेको बाघले खोरका खसीबाख्रा, गोठमा बाँधिएका बाच्छापाडा तथा कुकुर मार्न थालेपछि स्थानीय बासिन्दा आतङ्कित बनेका हुन्।

खोटाङमा दलित बालबालिकाको उद्धार

जिल्ला प्रहरी कार्यालय खोटाङले रावाबेँसी गाउँपालिका–२ खार्पास्थित डाँडागाउँका तीनजना सहाराविहीन दलित बालबालिकाको उद्धार गरेको छ।

खोटाङ ट्राफिक प्रहरीबाट ५० लाख ३२ हजार राजस्व सङ्कलन

जिल्ला ट्राफिक प्रहरी कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा सवारी नियम उल्लङ्घन गरेका छ हजार सात सय २० जनाबाट ५० लाख ३२ हजार राजस्व सङ्कलन गरेको छ।

खोटाङको पेलुङमा अस्थायी प्रहरी चौकी स्थापना

समाजमा शान्ति, सुव्यवस्था कायम गर्ने उद्देश्यले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडास्थित पेलुङमा अस्थायी प्रहरी चौकी स्थापना भएको छ।

बेरोजगारी हटाउन फलफूल तथा जडीबुटीका बिरुवा वितरण

डिभिजन वन कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा विभिन्न प्रजातिका फलफूल तथा जडीबुटीका दुई लाख ६७ हजार आठ सय ४६ वटा बिरुवा निःशुल्क वितरण गरेको छ।

एउटै पालिकामा ७४ मेट्रिक टन लिच्ची उत्पादन

यस वर्ष खोटाङमा एक सय ६८ मेट्रिक टन लिच्ची उत्पादन भएको छ। गत वर्ष एक सय ५३ मेट्रिक टन लिच्ची उत्पादन भएको थियो।

खोटाङमा ‘परिबन्धन’ उपन्यासकाे लोकार्पण

टेम्के तुवाचुङ प्रतिष्ठान खोटाङले उपन्यासकार नवराज राई ‘पल्टने’ को उपन्यास ‘परिबन्धन’ लोकार्पण गरेको छ।

खोटाङका ८५ घर बाढी, चार सय ३९ घर पहिराको उच्च जोखिममा

जिल्ला प्रहरी कार्यालय खोटाङले बाढी र पहिराको उच्च जोखिममा रहेका घर तथा प्रभावित हुनसक्ने मानिसको सङ्ख्या सर्वेक्षण गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्