१० मंसिर २०८१ सोमबार
image/svg+xml

दुई करोड बढीको लागतमा पालिकाको भवन निर्माण

खोटाङको जन्तेढुङ्गा गाउँपालिकाको पक्की भवन दुई करोड ३९ लाख आठ हजारको लागतमा निर्माण सम्पन्न भएको छ।

मध्यपहाडी लोकमार्ग: निर्धारित समय अगावै भालुखोला र मेवाखोलामा पुल निर्माण

खोटाङको दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा पर्ने दुईवटा खोलामा तोकिएको समयभन्दा अगावै मोटरेबल पक्की पुल निर्माण सम्पन्न भएको छ।

जालपाली उपभोक्तालाई दिइयाे मौरीसहितको घार

डिभिजन वन कार्यालय खोटाङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका उपभोक्तालाई मौरीसहितको घार उपलब्ध गराएको छ ।

पानीको मुहान संरक्षण गर्न १५ वटा सामुदायिक वनमा ‘रिचार्ज’ पोखरी निर्माण सुरु

पानीको मुहान संरक्षण गर्न खोटाङका विभिन्न १५ सामुदायिक वनमा धमाधम ‘रिचार्ज’ पोखरी निर्माण हुँदैछन्।

खोटाङको साकेलामा बन्दै छ विश्वकै नमूना एकीकृत साँस्कृतिक बस्ती

खोटाङको साकेला गाउँपालिकामा विश्वकै नमूना साँस्कृतिक पर्यटकीयस्थल बन्न सुरू गरिएको छ।

एक सय दुई वर्षमा आँखाको ज्योति फर्किएपछि...

खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका-७ टेम्माका सहरमान विश्वकर्माको दुवै आँखाको दृष्टि ९८ वर्ष उमेर पुगेपछि कमजोर हुँदै गयो।

युद्ध मैदानबाट नेपालीको याचना: रुसी सैनिकले नै मलाई मार्दैछन्, बचाउनुस् !

शुक्रबार अबेर साँझ रुसी सेनामा रहेका ‘नेपाली नागरिकको जीवनरक्षाको अभियान’ चलाइरहेकी अभियन्ता कृतु भण्डारीले एउटा वाट्सएप म्यासेज ग्रुपमा जोडिन्। जहाँ तीनचारजनाको समूहमा अडिओ संवाद चलिरहेको थियो।

एक सय दुई वर्षीय वृद्धसहित एक सय ४३ जनाको शल्यक्रिया

नेत्रज्योति सङ्घ खोटाङले दिक्तेलमा आयोजना गरेको तीनदिने निःशुल्क आँखा शल्यक्रिया शिविरमा एक सय दुई वर्षीय वृद्धसहित एक सय ४३ जनाको आँखाको सफल शल्यक्रिया भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्