२१ आश्विन २०८१ सोमबार
image/svg+xml

राष्ट्रिय स्वासप्रस्वास केन्द्र र ट्रमा सेन्टरलाई भारत सरकारले सहयोग गर्ने

भारत सरकारले तनहुँको शुक्लागण्डकी नगरपालिकाको बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्रलाई तीन सय शय्या र उपकरणसहित अस्पताल निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्