२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

४३ वटा युट्युबलाई कारबाहीका लागि प्रहरीमा पत्राचार, ३ अनलाइन कालोसूचीमा

प्रेस काउन्सिल नेपालले तथ्यहीन, भ्रामक र अमर्यादित सामग्री सम्प्रेषण गर्ने ४३ वटा युट्युब च्यानललाई अनुसन्धान गरी कारवाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्राचार गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्