काठमाडौंका खसी बजारमा देखिएको चहलपहल हेरौं तस्वीरमा
काठमाडौंका भृकुटीमण्डप, बबरमहल, कलंकीको खसी बजार, खाद्य व्यापार कम्पनीका खसी बोकाहरु किन्ने क्रम अहिले जारी छ। उपभोक्ताहरु खसी किन्न शुक्रबारसम्मै आउने गर्दछन्।
काठमाडौंका भृकुटीमण्डप, बबरमहल, कलंकीको खसी बजार, खाद्य व्यापार कम्पनीका खसी बोकाहरु किन्ने क्रम अहिले जारी छ। उपभोक्ताहरु खसी किन्न शुक्रबारसम्मै आउने गर्दछन्।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आज आइतबारबाट खसी बोका र च्याङ्ग्राको बिक्री सुरु गरेको छ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आइतबार देखि सर्वसाधारणका लागिखसी बोका विक्री गर्ने भएको छ।