६ मंसिर २०८१ बिहीबार
image/svg+xml

बाँकेमा किसानको धान खरिद गरिँदै

बाँकेमा किसानले उत्पादन गरेको धान खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्जले खरिद गर्ने भएको छ।

सुपथ मूल्य पसलबाट ३८ लाखको चामल बिक्री

धनगढीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ३८ लाख मूल्य बराबरको चामल बिक्री गरेको छ।

खाद्यले १४ सय खसी-बोका र ३ सय च्याङ्ग्रा बिक्री गर्ने

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आज आइतबारबाट खसी बोका र च्याङ्ग्राको बिक्री सुरु गरेको छ।

खाद्यले बिक्री गर्न थाल्यो खसी-बोका र च्याङ्ग्रा (फोटोफिचर)

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खसी-बोकाको बिक्री वितरण सुरू गरेको छ।

थापाथली ल्याइयो खसी बोका, आइतबारदेखि विक्री

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आइतबार देखि सर्वसाधारणका लागिखसी बोका विक्री गर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्