१६ आश्विन २०८१ बुधबार
image/svg+xml

बाढी र पहिरो प्रभावित क्षेत्रमा सेनाको खोज र उद्धार

नेपाली सेनाले अविरल वर्षापछि आएको बाढीबाट प्रभावित जिल्लाका एक सय ९४ स्थानबाट अन्य सुरक्षा निकायसँगको सहयोग, समन्वय र सहकार्यमा नौ सय ८९ जनाको सकुशल उद्धार गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्