बाढी पीडितलाई भेट्न बल्खु पुगे माओवादी अध्यक्ष दाहाल
अध्यक्ष दाहालले प्राकृतिक विपत्तिमा परेका नागरिकका लागि राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि माओवादी केन्द्रले सुरु गरेको स्वयंसेवक परिचालन अभियानको बल्खुको सुकुम्बासी वस्तीमा उद्घाटन गरेका थिए ।