२५ असार २०८२ बुधबार
image/svg+xml

यौन दुर्व्यवहारको आरोपित शिक्षकलाई तीन दिन म्याद थप

प्रहरीले अनुसन्धानका लागि सात दिन माग गरेकोमा पहिलोपटक तीन दिनको म्याद दिएको अदालतले जनाएको छ।

विश्व व्यवस्थामा थपिएका बेथिति

जुन कारणले आठ दशक अगाडि संयुक्त राष्ट्रसंघको परिकल्पना गरिएको थियो आज त्यसको कार्यादेशलाई उपेक्षा गरिएको देखिँदैछ।

साउन १ गतेबाट जटिल रोगका बिरामीले थप सुविधा पाउने छन्: स्वास्थ्य मन्त्री

स्वास्थ्य बिमा सुधारमा अर्को महत्त्वपूर्ण पाइला भन्दै पौडेलले स्वास्थ्य बिमालाई थप परिष्कृत गर्दै आम नागरिकको पहुँच अभिवृद्धि गराउन सरकार निरन्तर प्रयत्नशील रहेको बताए

रेमिटेन्स आप्रवाहमा नयाँ रेकर्ड: महिना दिनमै पौने दुई खर्ब

स्वदेशमा रोजगारीका अवसर नभएर युवाहरू वैदेशिक रोजगारीमा जानेक्रम बढेपछि मुलुकमा रेमिटेन्स आगमनले नयाँ रेकर्ड कायम गरेको छ।

हरियो धनियाँ २८० प्रतिकिलो ! कालीमाटीमा यस्तो छ तरकारी र फलफूलको थोक मूल्य

कालीमाटी फलफूल र तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य तोकेको छ।

साफ यु-२० महिला च्याम्पियनसिपको उपाधि जित्छौं: प्रशिक्षक गुरुङ

नेपाली युवा महिला फुटबल टोलीका मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले साफ यु–२० महिला च्याम्पियनसिपको उपाधि जित्ने बताएका छन्।

६ राउन्ड गोली चलाएर ब्राउन सुगरसहित दुई जना पक्राउ

भारतको विहार राज्यअन्तर्गत किशनगञ्ज जिल्ला निवासी ३५ वर्षीय मनिसुर आलम र झापा कचनकवल गाउँपालिका–५ का ५५ वर्षीय नसरुद्दिन मियाँलाई पक्राउ गरिएको उनले जानकारी दिए।

६ अर्ब भ्रष्टाचार ठहर मुद्दामा फेरि सुनुवाइ

सर्वोच्च अदालतले विशेष अदालतबाट कर फर्छ्याेट आयोगको ६ अर्ब १६ करोड ४० लाख रुपैयाँ भ्रष्टाचार ठहर भइसकेको मुद्दा बदर गर्दै पुनः सुनुवाइ हुनुपर्ने ठहर गरेको छ।

खुर्सानी खोलामा सडक भासिँदा पूर्व-पश्चिम राजमार्ग बन्द

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल, रूपन्देहीका अनुसार सडक डिभिजनसँग समन्वय गरी बाटो खुलाउने प्रयास भइरहेको छ।

सरकार र चिकित्सक संघबिच सहमति, आन्दोलन फिर्ता

नेपाल चिकित्सक संघ र सरकारबिच सहमति भएको छ। मंगलबार साँझ सरकारसँगको वार्तामा सहमति जुटेसँगै संघले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको छ।

पहिरोले कालीगण्डकी करिडोर ठप्प

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी वसन्त पाण्डेका अनुसार करिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ।

मनसुन छिट्टै आएपछि धान रोपनीमा वृद्धि, कुन प्रदेशमा कति?

विभागका महानिर्देशक प्रकाशकुमार सन्जेलले धेरैजसो किसान रोपनीका लागि आकाशे पानीमा निर्भर रहने उल्लेख गर्दै यो वर्ष नेपालमा मनसुन पहिले नै आएर गत वर्षको तुलनामा धान रोपनी बढेको बताए।

मच्छिन्द्रको दोस्रो जित

दुई खेलाडी चम्कँदा मच्छिन्द्र क्लबले जारी एन्फा यु–१६ युथ लिगमा मंगलबार सानदार जितसँगै दोस्रो सफलता आत्मसात् गरेको छ।

ऐनापहरामा स्काइ वाक : पर्यटकीय आकर्षणको नयाँ गन्तव्य

कूल ५० मिटर अग्लो र ५७ मिटर लामो स्काइ वाकको प्रत्येक पाइला बीचमा एक फिटको खाली स्थान राखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्