मुलुक जल्नुको मुख्य कारण कांग्रेस-एमाले गठबन्धनः वर्षमान पुन
एमाले अध्यक्ष केपी शर्मा ओली सरकारको भ्रष्ट, स्वेच्छाचारी, दमनकारी र निरंकुश प्रवृत्तिले नवयुवामा बढेको तीव्र असन्तुष्टि २३ भदौमा विस्फोट भएको पुनका भनाइ थियो ।
एमाले अध्यक्ष केपी शर्मा ओली सरकारको भ्रष्ट, स्वेच्छाचारी, दमनकारी र निरंकुश प्रवृत्तिले नवयुवामा बढेको तीव्र असन्तुष्टि २३ भदौमा विस्फोट भएको पुनका भनाइ थियो ।
कैलालीको धनगढी उपमहानगरपालिका–१३ का सतिङ दाहालले कुटपिट गर्दा श्रीमती ३० वर्षीया हीरा दाहालको मृत्यु भएको छ।
ठूला र साना उद्योगहरू, औद्योगिक क्षेत्रहरू, साथै धार्मिक र प्राकृतिक पर्यटनका सम्भावनाले यस जिल्लालाई समृद्धिको नयाँ केन्द्र बनाउने क्षमता दिएको छ ।
तनहुँको आँबुखैरेनी गाउँपालिका–५ दोन्द्राङबेशीस्थित त्रिशुली नदी किनारमा भेटिएको बसमा मानव कङ्काल भेटिएको छ।
गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमले शिष्टाचार भेटवार्ता गरेका छन्।
नेपाली कांग्रेसका सभापति एवं सर्लाही क्षेत्र नम्बर–४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार गगनकुमार थापाले आफू सर्लाहीमा फोटो खिचाउन र हात हल्लाउन मात्र नभई यहाँका जनताको सेवक बन्न आएको बताएका छन्।
चारैतिर ‘बालेन लहर’ चलिरहँदा परम्परागत दललाई संगठित मत जोगाउन सकस परिरहेको छ । तर, यो क्षेत्रमा पुराना दलले आफ्नो संगठित मतमाथि नियन्त्रण कायम राखेको पाइएको छ ।
सुन्तलाको प्रवद्र्धनका लागि इच्छाकामना गाउँपालिकाले सुन्तला महोत्सव आयोजना गरे पनि उत्पादनमा कमी देखिएको छ। कृषि अर्थ विज्ञ पौडेलले पुराना बोट, रोग, बगैँचा व्यवस्थापनमा कम चाँसो र जलवायु परिवर्तनका कारण उत्पादन घटेको बताए।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रको आज निरीक्षण गरेकी छन्।
दुई हप्ताभन्दा बढी समय बितिसक्दा पनि सहरका विभिन्न चोकचोकमा फोहोर थुप्रिएको छ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ चुरियामाईस्थित पूर्व–पश्चिम सडकखण्डमा सोमबार दिउँसो गुडिरहेको डिजेल बोकेको ट्यांकरमा आगलागी भएको छ।
पूर्वाञ्चल विश्वविद्यालयले हिमालयको भविष्य, दिगोपन र विकासको बाटो विषयक अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि तोकिएका मतदान केन्द्रमध्ये २५ मतदानस्थल सुरक्षा दृष्टिकोणबाट अति संवेदनशील रहेको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) स्किम श्रेष्ठले बताइन्।
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०८२ उल्लङ्घन गर्ने राजनीतिक दल, उम्मेदवार, सरकारका पदाधिकारी र गैह्रसरकारी संस्थासँग स्पष्टीकरण मागेको छ।
लुम्बिनी प्रदेश अन्तर्गत दाङको घोरोहीमा हिजो (आइतबार) सम्पन्न राष्ट्रियसभा सदस्यको निर्वाचनमा १६ मत बदर भएको छ।