हरिहरपुरगढीको प्रस्ताव: गाँजा रोप्न दिनुस्,पाँच अर्ब लिनुस्!
हरिहरपुरगढी गाउँपालिकाका उपाध्यक्ष चेखबहादुर थिङले बागमती प्रदेश सरकारलाई एउटा गजबको प्रस्ताव दिएका छन्।