९ आश्विन २०८१ बुधबार
image/svg+xml

स्वास्थ्य बिमाको भुक्तानी नपाउँदा समस्या

राष्ट्रिय स्वास्थ्य बिमा बोर्डले बिरामीको औषधि उपचारबापतको रकम भुक्तानी नगर्दा म्याग्दीको बेनी अस्पतालमा समस्या भएको छ । अस्पतालले गत पुसदेखि स्वास्थ्य बिमा गरेका बिरामीको उपचारबापतको तीन करोड भुक्तानी पाएको छैन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्