८ आश्विन २०८१ मंगलबार
image/svg+xml

जिबी राईसहित १७ जनाविरुद्ध चितवन अदालतमा मुद्दा दर्ता

चितवनको साहारा चितवन बहुउद्देश्य सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा गितेन्द्र बाबु राई (जिबी) सहित १७ जनालाई विपक्षी बनाएर सरकारी वकिल कार्यालय चितवनले जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्