८ आश्विन २०८१ मंगलबार
image/svg+xml

ऐतिहासिक पदकधारी एरिकाको विमानस्थलमा भव्य स्वागत (तस्बिरहरू)

ऐतिहासिक पदक जितेकी एरिका गुरुङलाई विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

एरिकाले दिलाइन् अर्को ऐतिहासिक पदक

करातेकी एरिका गुरुङले गत १९औं एसियाली खेलकुदमा स्वर्ण पदकको प्रतिस्पर्धामा भएको हारको बदला लिँदै नेपाली खेलकुदमा अर्को ऐतिहासिक सफलता रचेकी छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्