बालुवाटारबाटै चल्छन् विश्वविद्यालय
नेपालमा अहिले १३ विश्वविद्यालय, आठवटा स्वास्थ्य विज्ञान प्रतिष्ठान, आयोगलगायत ५२ वटा संस्थाको प्रमुख प्रधानमन्त्री हुने व्यवस्था छ।