दक्षिण अफ्रिकाविरुद्ध अफगानिस्तानको ऐतिहासिक जित
सारजहामा गएराति सिरिजको दोस्रो खेलमा दक्षिण अफ्रिकालाई १७७ रनको फराकिलो अन्तरमा हराउँदै अफगानिस्तानले ऐतिहासिक जित निकालेको हो ।
सारजहामा गएराति सिरिजको दोस्रो खेलमा दक्षिण अफ्रिकालाई १७७ रनको फराकिलो अन्तरमा हराउँदै अफगानिस्तानले ऐतिहासिक जित निकालेको हो ।
चर्चाको पात्र बनेको अफगानिस्तानका कप्तान राशिद खानलाई करोडपति क्रिकेट सुपरस्टार बनाउने यात्रा पाकिस्तानको पेशावर सहरमा बसोबास गर्ने शरणार्थीका रूपमा अत्यन्तै निराशाजनक परिस्थितिमा सुरु भयो।
यसवर्षको विश्वकप क्रिकेटमा निकै रोमाञ्चक र ऐतिहासिक क्षणहरू दर्शकले देख्न पाए भने सेमिफाइनल र फाइनलको पनि दर्शकलाई बेग्र प्रतिक्षा छ। तर, यी सबकाबीच मङ्गलवार भएको सुपर ८ को अन्तिम खेलमा अफगानिस्तानका एकजना खेलाडीको निकै चर्चा भइरहेको छ।