जिबी र छविको आडमा रविको चलखेल: सहकारीको रकम ससुरालीसम्म
सहकारीको रकमबाट रवि लामिछाने र उनी संलग्न रहेको कम्पनीले राजस्व छली गर्नेदेखि ससुरालीको कम्पनीलाई अनधिकृत रूपमा भुक्तानीसम्म गरेका देखिएको छ।