४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

दसैं लक्षित अग्रिम टिकट खुलाउनेबारे छलफल

दसैं लक्षित सार्वजनिक यातायातको अग्रिम टिकट खुलाउने विषयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अग्रसरता लिएको छ । चाडपर्वको समयमा ठूलो सङ्ख्यामा यात्रुहरु काठमाडौंबाट बाहिरिने र केही दिन लगत्तै फर्किने भएकाले त्यस्तो समयमा सार्वजनिक यातायात सहज बनाउन मन्त्रीको अग्रसरतामा छलफल भएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्