४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

मुकुलको दाबी: रविलाई अपराधी प्रमाणित गर्न सक्छु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निर्वतमान महामन्त्री डा. मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेलाई अपराधी प्रमाणित गर्न सक्ने दाबी गरेका छन्।

संसदीय समितिमा आज बयान दिँदै लामिछाने

सहकारी संस्थाको रकम दुरूपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसँग आज बयान लिने भएको छ।

भ्रष्टाचार मुद्दामा पाँच वर्षे हद म्याद मान्य हुने छैन: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचार मुद्दामा पाँच वर्षे हद म्याद मान्य नहुने बताएका छन्।

रास्वपाले स्थानीय तहको उपनिर्वाचनमा भाग लिन्छः सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीले स्थानीय तहको उपनिर्वाचनमा भाग लिने बताएका छन्।

रास्वपाको राष्ट्रिय भेला असोजमा हुने

वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बुधबार बसेको पार्टी सचिवालय बैठकले आगामी असोज १ र २ गते काठमाडौंमा राष्ट्रिय भेला गर्ने निर्णय गरेको हो।

रास्वपा संसदीय दलको बैठक बस्दै

रास्वपाले संसदीय दलको बैठकमा उक्त सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक सम्बन्धमा छलफल गर्ने प्रवक्ता झाले जानकारी दिए।

'म लक्ष्मण बनेर कर्तव्य पूरा गरिरहें, उनले रावण बनेर मलाई विभीषणको आरोप लगाइरहे'

राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री एवं प्रवक्ता डा.मुलुक ढकालले आफूमाथि आक्रमण हुँदा प्रतिरक्षाका क्रममा केही गल्ती भएको स्वीकारेका छन्।

रास्वपाको दुईदिने बन्द कार्यशाला जारी

केन्द्रीय कार्यालय वनस्थलीमा बिहान ७ बजेबाट सुरु भएको कार्यशालामा केन्द्रीय पदाधिकारी, सदस्य र केन्द्रीय विभागका गरी ५० जना सहभागी छन्।

एआइजी ज्ञवालीमाथि पदीय दुरुपयोगको आरोपमा छानबिन सुरु

नेपाल प्रहरीका उच्च अधिकारीहरूले राजनीतिक हिमचिम बढाएको र प्रहरी प्रशासनमा रहेका बेला चेनअफ कमाण्ड तोड्दै पदीय दुरुपयोग गरेको आरोप लगाएर एआइजी श्याम ज्ञवालीमाथि छानबिन सुरु गरेको छ।

पुराना दललाई रविको चुनौती: ८४ को चुनावमा एउटा सिट पनि नजित्ने दल बनाउनुस्

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ८४ सालको चुनावमा आफ्नो पार्टीले एक सिट पनि नजित्ने बनाउन चुनौती दिएका छन्।

'स्काउट ड्रेसमा बाँसबारी जुता लगाएर बालमन्दिर हुँदै टिकापुर हिँडेको नक्कली भुटानी बन्धु भन्नु'

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारी बन्धु मात्र नभएर अब स्काउट ड्रेसमा बाँसबारी जुता लगाएर बालमन्दिर हुँदै टिकापुर हिँडेको नक्कली भुटानी बन्धु भन्न चुनौती दिएका छन्।

फाइल खोलेका हौँ भन्नेले काण्ड पनि हामीले गरेको हो भने हुन्थ्यो : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारको फाइल आफूले खोलेको भन्ने जस नचाइएको बताएका छन्।

रविलाई ओलीको जवाफ: परार बनेको पार्टीले संविधान बनेको जिम्मा लिनुपर्दैन

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई लक्षित गरी संविधान बनेको र लोकतन्त्र ल्याएको जिम्मा लिनु नपर्ने बताएका छन्।

रविको दाबी: हामीले अनुसन्धान सुरु गरेका व्यक्तिले पुरस्कार पाए

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू गृहमन्त्री रहेका बेला अनुसन्धान गरेका व्यक्तिलाई मन्त्रिपरिषद्मा पुरस्कार दिइएको दाबी गरेका छन्।

राजनीतिक भागबन्डाका आधारमा नियुक्ति हुनुहुँदैनः सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले राज्यका विभिन्न निकायमा राजनीतिक भागबन्डाका आधारमा नियुक्ति हुने संस्कारको अन्त्य हुनुपर्नेमा जोड दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्