९ मंसिर २०८१ आइतबार
image/svg+xml

रविसँग ‘हिरासत मिटिङ’ पछि यस्तो आयो रास्वपाको धारणा (पूर्ण पाठ)

सभापति पक्राउविरुद्ध सुरु देखि नै सडकमा आन्दोलन गरिरहेका रास्वपालाई आन्दोलनको औचित्य पुष्टि गर्न समस्या भइरहेका बेला पार्टीका दुई उपसभापति डोलप्रसाद अर्याल, डा. स्वर्णिम वाग्ले र कार्यबहाक प्रवक्ता मनिष झा लगायतका नेताले भेटेका थिए ।

रुपन्देहीमा रवि लामिछानेसँग बयान सुरु

सहकारी ठगीको अनुसन्धानका लागि भैरहवा ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा बयान सुरु भएको छ।

रवि लामिछानेलाई भैरहवा ल्याइयो, सुरक्षा व्यवस्था कडा

लामिछानेलाई पोखराबाट सुप्रिम सहकारी ठगी प्रकरणमा बयानका लागि मंगलबार जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देही ल्याइएको हो।

रवि बोकेको जहाज भैरहवा उड्यो

कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई मंगलबार बयानका लागि रुपन्देही लगिएको हो। केही समयअघि मात्र रवि रहेको बुद्ध एयरको जहाज पोखराबाट भैरहवातर्फ उडेको छ।

सुप्रिम सहकारी ठगी प्रकरणः बयानका लागि रविलाई आज भैरहवा ल्याइँदै

बुटवलको सुप्रिम सहकारीको रकम गोर्खा मिडियामार्फत अपचलन गरेको अभियोग लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछानेलाई आज रुपन्देही ल्याइँदैछ।

डिपी अर्याल भन्छन्: ज्युँदो रहेसम्म रास्वपा सभापति रवि लामिछाने

‘यहाँहरूलाई म यही मञ्चबाट के भन्न चाहन्छु भने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति ज्युँदो रहेसम्म रवि लामिछाने नै हो,’ अर्यालले भने,‘यसमा कल्ले कार्यवाहक सभापति पाउँछ कल्ले पाउँदैन गौण कुरा हो ।’

रास्वपा सभापति रविलाई आज फेरि अदालत लगिँदै

प्रहरीलाई उनीविरुद्धको अनुसन्धानका लागि अदालतले गत कात्तिक २० गते १० दिनको म्याद दिएको थियो।

घन्टीघरमा रवि समर्थकको धर्ना, असहयोगीलाई 'नो नट अगेन'को धम्की

रवि पक्राउ परेको लामो समय बितिसक्दा पनि पार्टीले कुनै ठोस निर्णय लिन नसकेको भन्दै धर्नारत रवि समर्थकको गुनासो छ । उनीहरूले हात हातमा प्लेकार्ड बोकेर आएका छन् ।

छठ सकिएसँगै रास्वपाले आइतबार पोखरामा प्रदर्शन गर्ने

छठ सकिए लगत्तै पुनः प्रदर्शनका कार्यक्रम जारी राख्ने उद्देश्यले रास्वपाले आइतबार पोखरामा प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ ।

के सहकारी प्रकरणले बन्द भएको हो ग्यालेक्सी टिभी ?

लगानीअनुसार सबैले काम गरेको भए सायद टिभी आफैं भने अहिलेसम्म जीवित रहने थियो। कर्मचारीको अल्छीपन र अध्यक्ष राईको मुख ताक्ने प्रवृत्तिले टिभीबाट हुने आम्दानी सुरुवातबाटै शून्य प्रायः रहिरह्यो।

रविलाई थप १० दिन हिरासतमा राख्न अदालतको अनुमति

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ ।

रविको हिरासत म्याद थपबारेकाे बहस सकियो

सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको अनुसन्धानका लागि म्याद थपबारेको बहस सकेको छ।

रविको हिरासत म्याद थप्न कास्की अदालतमा सुनुवाइ सुरु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ सुरु भएको छ।

पोखरामा रास्वपाको प्रदर्शन,कास्की अदालतले म्याद नथपे लामिछानेलाई रुपन्देही लैजाने तयारी

उनीहरुले प्रतिशोध साँधेर आफ्ना सभापति लामिछानेलाई राज्यले फसाउन खोेजेको दाबी गर्दै आएका छन्। प्रदर्शनमा सहभागीहरूले लामिछानेको रिहाइको माग गरेका छन्।

रविसँगै छविलाई कास्की अदालत लगियो

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा हिरासतमा राखेर उनीमाथि अनुसन्धान जारी छ । प्रहरीले रविसँग थप बयान लिने तयारी गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्