सहकारी रकम अपचलन : लामिछाने अदालतमा पेश
कात्तिक २५ गते दिइएको १३ दिने अनुसन्धान म्याद सकिएपछि उनलाई पुन: अदालतमा पेश गरिएको हो। लामिछानेलाई कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरिएको थियो।
कात्तिक २५ गते दिइएको १३ दिने अनुसन्धान म्याद सकिएपछि उनलाई पुन: अदालतमा पेश गरिएको हो। लामिछानेलाई कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरिएको थियो।
गत २ कात्तिकमा काठमाडौंबाट पक्राउ परेका लामिछाने हाल कास्की प्रहरीको हिरासतमा छन्। उनीमाथि पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडिया प्रालिमा अपचलन गरेको आरोप छ।
सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी भएको छ।
‘हामीले आग्रह गरेपछि भोट प्राप्त गरेकै हौँ । जनताले भरोसा गरेकै हुन्,’ बुधवार बसेको केन्द्रीय समिति बैठकमा धारणा राख्ने क्रममा शाहले भनेका थिए,‘तर अहिले त्यो भरोसा टुटेको हो कि भन्ने चिन्ता पर्न थालेको छ ।’
चितवनको साहारा सहकारीको बचत रकम हिनामिना प्रकरणमा बचतकर्ताले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका छन्।
रास्वपाले पार्टी सभापति रावि लामिछानेको सहकारी बचत रकम अपचलन आरोपमा पक्राउ परेपछि विरोध गर्दै आएको छ। सोही विरोधको दोस्रो चरणको स्वरुप र कार्यक्रमबारे छलफल गर्न बैठक बोलाइएको हो।
२०७९ मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनको दुई वर्ष पुगेको अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले मंगलबार(आज)साँझ घरघरमा घण्टी बजाउने भएको छ । रास्वपाले जनमतबाट मुलुक रूपान्तरणको सुरुवात भएको दिन भन्दै घरघर र चोकमा घण्टी बजाउन आह्वान गरेको छ ।
सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पनि पक्राउ पुर्जी जारी भएको छ।
मङ्गलवार, बुधवार र बिहीबार गरी तीन दिन भैरहवामा बयान लिइएपछि अहिले प्रहरीले उनलाई पोखरा लैजान लागेको हो ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका रवि लामिछाने लगायतको सम्पत्ति रोक्का राख्न कास्की प्रहरीले सम्बद्ध सबै निकायलाई पत्राचार गरेको हो ।
रुपन्देही प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज कास्की पठाउने तयारी गरेको छ।
बयान सकिए प्रहरीले उनलाई आजै कास्की ल्याउने बताएको छ। लामिछानेको बयानका आधारमा प्रहरीले पुरक प्रतिवेदन तयार पार्ने छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग आज पनि बयान लिइँदैछ।
सहकारी ठगी अभियोगमा अनुसन्धानका लागि रुपन्देही ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग आज पनि बयान लिइँदैछ।
सहकारीको रकम अपचलनमा प्रहरीको नियन्त्रणमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रबि लामिछानेले आफ्नो आत्मबल अझै कायम रहेको बताएका छन्।