५ वैशाख २०८२ शुक्रबार
image/svg+xml १७:२५ अपराह्न

यी दुई विषय, जसकारण सुमना राजीनामाको निर्णयसम्म पुगिन्

यसपछि रास्वपा नेताहरूले पोखराकेन्द्रित प्रदर्शनको आह्वान गरे। त्यसबेला सुमनासहित केही नेताहरू प्रदर्शन गर्न हुन्न भन्ने पक्षमा थिए। तर,अरु नेताहरूले प्रदर्शन गर्ने निर्णय लिए र प्रदर्शनमा समेत जुटे।

थुनामा पठाउने बुटवल उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च पुगे रवि

रास्वपा सभापति रवि लामिछानेले तुलसीपुर, बुटवल उच्च अदालतको आदेशविरूद्ध सर्वोच्च अदालतमा निवेदन दर्ता गराएका छन्।

कारागार जानुअघि रविले भने: केही छैन, अदालतको आदेश सम्मान गर्छु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अदालतको आदेशलाई सम्मान गर्ने बताएका छन्।

रवि लामिछाने भैरहवा कारागार चलान

बुटवलको सुप्रिम सहकारी प्रकरणमाको मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भैरहवा कारागार चलान गरिएको छ ।

रास्वपा रविको पार्टी होइन, रवि दाइलाई अब सबैले बिर्सनुपर्छ : मुकुल ढकाल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक महामन्त्री मुकुल ढकालले पार्टी र सभापति रवि लामिछानेलाई अलग अलग हेर्न सुझाव दिएका छन्।

रास्वपालाई सूर्य थापाको प्रश्न : न्यायालयको फैसलाविरुद्ध सिंगो पार्टीको रुवाबासी र ल्याङल्याङ किन?

उनले हरेक व्यक्तिले आफ्नो पौरखका दशा/दुर्दशा भोग्नुपर्ने बताएका छन्। थापाले भने, 'यो त पार्टी खोल्नुअघिको बचत हिनामिना, ठगी र अपचलन हो, बचतकर्तामाथिको घात/ विश्वासघात हो। न्यायालयको फैसलाविरुद्ध सिंगो पार्टीको रूवाबासी र ल्याङल्याङ किन? हरेक व्यक्तिले आफ्नो पौरखका दशा/दुर्दशा त भोग्नुपर्छ।'

रविको पछाडि किन राज्य लागिरहेको छ ? यस्तो छ स्वर्णिमको विश्लेषण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले राज्य पार्टी सभापति रवि लामिछानेको पछाडि लागिरहेको बताएका छन्।

३५ वर्षसम्म लुटेका भ्रष्टहरूलाई जेल हाल्ने रविको अन्तिम इच्छा हो : ढकाल

रास्वपा नेता हरि ढकालले ३५ वर्षसम्म लुटेकाहरूलाई जेल हाल्ने पार्टी सभापति रवि लामिछानेको अन्तिम इच्छा रहेको बताएका छन्।

मुकुल भन्छन्: रवि दाइ रास्वपाको साधारण सदस्यबाट पनि स्वतः निलम्बित भए

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक महामन्त्री मुकुल ढकालले सभापति रवि लामिछानेको पार्टी सदस्यता स्वतः समाप्त भएको बताएका छन्।

रास्वपालाई महासचिव पोखरेलको प्रश्न : रविजी गृहमन्त्री हुँदा प्रहरीको पुर्जी काट्ने 'रीति' के थियो?

नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले प्रहरीको पक्राउ पुर्जी काट्ने 'रिति र थिति' रवि लामिछाने गृहमन्त्री हुँदाको अवस्थामा के थियो? भन्दै प्रश्न गरेका छन्।

रवि पक्राउपछि रास्वपा : प्रहरीले सभापतिको ‘बेडरूमभित्र बसेर’ पुर्जी लेख्ने अनौठो अभ्यास गर्‍यो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेपछि बसेको पार्टी केन्द्रीय सचिवालय बैठकले विभिन्न चार निर्णय गरेको छ।

रवि लामिछाने पुन: पक्राउ

पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पुन: पक्राउ परेका छन्।

मुकुलको प्रस्ताव- रविलाई राजनीतिबाट बिदा गरेर पार्टी निर्माणमा लागौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक महामन्त्री (हाल निलम्बन) डा. मुकुल ढकालले रवि लामिछानेलाई राजनीतिबाट बिदा गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्।

रवि लामिछानेलाई थुनामा पठाउ अदालतको आदेश

उच्च अदालत तुलसीपुर बुटवल इजलासले रास्वपा सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश गरेको छ।

रास्वपा गणतन्त्रवादी कि राजावादी ?

कतिपयले भन्न थालेका छन्कि'रास्वपा माहोल हेरेर चल्ने पार्टी हो, पछि गएर ऊ जता जनमत- त्यतै खुल्न सक्छ!'

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्